एमसीसी पास गराउने तयारी, नेकपा सचिवालय बस्दै



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । विश्वभर फैलिएको कोरोना भाइरस, संविधान संशोधन, अमेरिकी परियोजना एमसीसीलगायत विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा अमेरिकी परियोजनाबारे निर्णय लिइने उनले बताए । एमसीसी परियोजना बजेट विनियोजन भएपछि बैठक बस्न लागेको हो । शुक्रबार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिर नेपाल आउँदा विपिन जोशीको रिहाइकाबारेमा कुरा गर्छुः प्रधानमन्त्री

  महेन्द्रनगर ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल

विश्वमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा सुधार गर्नुपर्छः प्रधानमन्त्री

महेन्द्रनगर ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्र गतिमा रुपान्तरण गर्नका लागि वैज्ञानिक

अहिले जनताले व्यवहारमा गुणात्मक परिवर्तन खोजेका छन्, त्यो यो सरकारले दिन सक्नुपर्छ

काठमाडौँ ।  लोकतन्त्र भनेकै विधिको शासन हो । हामीले सामयिक र असल कानुन

अहिले वाम एकता भन्नु सही हुँदैनः प्रधानमन्त्री

सुदूरपश्चिम ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम