संविधान संशोधनबारे आधिकारिक धारणा तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने बैठकले संविधान संशोधनका बारेमा पार्टीको आधिकारिक धारणा तय गर्नेछ ।

भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, र कालापनी समेटेर सरकारले गत बुधबार नयाँ नक्सा जारी गरेपछि निसान छाप परिवर्तन गर्न भन्दै सरकारले गत शुक्रबार संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएको थियो ।

त्यसको पाँच दिनपछि गत बुधबार संविधान संशोधन विधेयक संसदमा पेश गर्ने तयारी थियो तर, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समय माग गरेका कारण संसदको कार्यसूचीमा चढेको संविधान संविधान संशोधन विधेयक अन्तिम समयमा कार्यसूचीबाट हटाइएको सत्तारूढ दलका नेताहरूले जनाउदै आएका छन् । तर कांग्रेसले त्यसलाई अस्वीकार गर्दैै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भण्डारीलाई नार्कको कार्यकारी निर्देशकमा नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा दीपक भण्डारी नियुक्त भएका

हिमालयको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय यथास्थितिमा राख्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध

मध्यान्ह मन्त्रिपरिषद बैठक बस्दै, होला त मन्त्रिमण्ड पुनर्गठन ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्याह्न १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्

‘उपसभामुखको पद यति लामो समयसम्म रिक्त रहँदा प्रतिपक्ष, बुद्धिजीवीहरू र कानुन व्यवसायी किन मौन ?’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रिक्त रहेको उपसभामुख पदलाई पूर्णता