राजनीति

विद्या भट्टराईले लिइन् पद तथा गोपनियताको शपथ

काठमाडौं । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ लिएकी छन् । उनलाई मंगलबार सिंहदरबारस्थित संसद सचिवालयमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । १४ मंसिरको उपनिर्वाचनमा भट्टराई कास्की