राजनीति

राप्रपा संयुक्तले भन्यो -लुटतन्त्रबाट आक्रान्त जनताले राष्ट्रवादी शक्तिलाई साथ दिनेछन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का नेताहरुले पार्टी सामुन्ने देखिएको चुनौतालाई चिर्न स्पष्ट नीति र कार्यक्रम लिएर तल्लो तहसम्म जानुपर्ने बताएका छन् । राप्रपा (संयुक्त) कठिन परीक्षाको घडीमा रहेको स्वीकार गर्दै मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले सच्चिएर जाने