चिनियाँ राजदूत यान्छीको ट्वीटलाई रिट्वीट गरे निःशुल्क टिकट



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको ट्वीटलाई रिट्वीट र कमेन्ट गरे चिनियाँ चलचित्र महोत्सवको टिकट पाइने भइएको छ । राजदूत होउले मंगलबार बिहान चिनियाँ चलचित्र महोत्सवको पोस्टरसहित ट्वीट गरेकी छिन् ।

जसमा उनले उक्त ट्वीटलाई रिट्वीट गर्ने, कमेन्ट गर्ने मध्येबाट ५ जनालाई चिनियाँ चलचित्र महोत्सवको २–२ वटा टिकट दिने घोषणा गरेकी छन् । यसका लागि उनले २६ डिसेम्बर राति १२ बजेसम्मको समय दिएकी छिन् । २७ डिसेम्बरमा काठमाडौंबाट सुरु हुने चिनियाँ चलचित्र महोत्सव काठमाडौं, पोखरा , लुम्बिनीमा गरी ८ जनवरीसम्म चल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हेटौँडामा एकीकृत समाजवादीकी लामा मेयरमा निर्वाचित, उपमेयरमा कांग्रेसका बाँनिया

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले पहिलो महिला मेयर पाएको छ । लामो समय एमालेको

विदुरको मेयरमा कांग्रेसका श्रेष्ठ र उपमेयरमा माओवादीका बोगटी विजयी

विदुर । नुवाकोटको विदुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार राजनलाल श्रेष्ठ र उपप्रमुखमा

वीरगंंजमा सरावगी भन्दा राजेशमान ११ हजार मतले अगाडि

वीरगंज । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले

भरतपुरमा रेनु दाहाल ३ हजार मतले अगाडि

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको ५९ हजार ७२५ मत गणना हुँदा मेयर पदमा