राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक पुस दश गतेसम्मका लागि स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक पुस १० गतेसम्मका स्थगित भएको छ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि भइरहेका प्रयास सकारात्मक रुपमा अगाडि बढेकाले बैठक १० गते सम्मका लागि स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए

नेकपाको स्थायी कमिटी बैठकमा सरकारको बढी आलोचना


प्रकाशित मिति | २०७६, २ पुष बुधबार १७:३४