अब हाम्रो दावी कार्यकारी भूमिका तर्फ बढाउने कि ?



काठमाडौँ । अनेरास्ववियूकी नेतृ सुनिता बरालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी नेतृत्वको लागि महिला तयार बताएकी छन् ।

नेकपाको जारी स्थायी कमिटीको बैठकमा महिला नेताहरूले पार्टी उपाध्यक्ष र सचिवालय सदस्यमा मागदावी गरिरहेको विषयलाई लिएर नेता बरालले यस्तो धारणा राखेकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्,‘पार्टीको माथिदेखि तलसम्म महिला उपाध्यक्ष पदमा नै व्यवस्था गरिनुपर्ने मागको खास तात्पर्य मैले चै बुझ्न सकिन। पार्टीको सबै तहका संरचनामा महिला नेतृत्व हुनुपर्छ भन्नेमा सधैंभरि छु। अब हाम्रो दावी कार्यकारि भूमिका तर्फ बढाउने कि संख्या पुर्याउनमा छलफल गरौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदमा पार्टीको भूमिका तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । संसदमा पार्टीको भूमिकाबारे रणनीति तय गर्न नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक आज

प्रदेश एकको प्रदेशसभा बैठक चैत २ सम्मका लागि स्थगित

विराटनगर । प्रदेश एकको प्रदेशसभाको बस्ने भनिएको बैठक विशेष कारण भन्दै मिति परिवर्तन

‘चिन्ता नलिनुस् रामचन्द्रजी म पार्टीकै मान्छे प्रधानमन्त्री भयो भने आफ्नै पार्टीकालाई फाइदा होला’

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताएका छन् ।

आलमलाई छुटाउने प्रयासमा छुः सभापति देउवा

रौतहट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले