राजनीति

‘के श्वेतपत्रका नाममा तर्साउन खोजिएको हो ?’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्माले स्वेतपत्रका नाममा तर्साउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै शर्माले गलत विषय राखेर स्वेतपत्रको नाममा नतर्साउन सरकारलाई चेतावनी दिएका हुन् । शर्माले आफूले गृहमन्त्रीबाट