देउवाले भने -सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणलाई मोड्न नेपाल ट्रष्टको जग्गा लिजमा मेरो नाम जोडियो



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धमा आफूले कुनै निर्णय नगरेको बताएका छन् ।

नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेलले बुधबार श्वेतपत्र जारी गर्दै नेपाल ट्रष्टको जग्गा लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रष्टको संरक्षक र गृहमन्त्री जनार्दन शर्मा अध्यक्ष रहेको उल्लेख गरिएको थियो ।

कांग्रेस सभापति देउवाले बुधबार विज्ञप्ती जारी गर्दै लिज प्रकरणमा आफ्नो नाम जोड्नुलाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद र गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा भएको अनियमितताबाट ध्यान मोड्न प्रयत्न भएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आठ देशका लागि राजदूत सिफारिस

काठमाडौँ । सरकारले आठ देशका लागि राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको

संसद्को आगामी बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको ह्वीप

काठमाडौं । नेपाली कांग्रेसले आगामी संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन

बहस नसकिएपछि गृहमन्त्रीलाई निलम्बनको माग गरिएको रिट हेर्दाहेर्दैमा

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिट सुनुवाइ

रास्वपाको स्थापना दिवसमा ‘घण्टी’ बजाउन शीर्ष नेताहरुको लाइन(फोटोफिचर)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो स्थापना दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा