‘संसदमा तपाईं इजार राम्रोसँग कसेर आउनुस्’



विश्वदीप पाण्डे ।

प्रमज्यू, यती काण्ड, गोकुल काण्ड, जन्मदिनमा हेलिकोप्टरमा केक लगेर काटेर गरिएको राजसी ठाँटबाँठ काण्ड हुँदै धेरै काण्डै काण्डको दलदलमा तपाईं फसिसक्नुभएको छ । हिन्दीमा एउटा उखान छ – ‘हम तो डुबेंगे सनम, साथमे तुमको भि डुबाएंगे । यस्तै आफू डुब्ने निश्चितप्रायः देखेपछि आफूलाई मन नपर्नेजति सबैलाई डुबाउन सकिन्छ कि भनेर असफल प्रयास गरिराख्नुभएको छ । त्यो हामी सफल हुन दिँदैनौं । आज १ बजे संसदमा तपाईंको इजार राम्रोसँग कसेर आउनुहुन अनुरोध छ । तपाईंले पूर्वप्रम बाबुराम भट्टराईप्रति संकेत गर्दै मातातीर्थको जग्गा प्रकरणमा उठाउनुभएको प्रश्नलाई कानुनी, राजनीतिक, नैतिक सबै कोणबाट तपाईंलाई आज संसदबाटै जवाफ दिनुहुनेछ । ‘कम्युनिष्ट’ सरकारले ‘जनताको जोत, यति होल्डिङ्सको पोत’ बनाउन खोजे पनि हामी त्यसो हुन दिँदैनौ । ‘जसको जोत, उसको पोत’ नै हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशमा बन्यो १४ सदस्यीय मन्त्रिपरिषद, थप चार मन्त्रीले लिए शपथ

बागमती । बागमती प्रदेशमा नेपाली कांग्रेसका थपचार मन्त्रीले शपथ लिएका छन् । शनिबार

चीनतर्फ एक अर्ब ९६ करोडको सामान निर्यात हुँदा चीनबाट एकवर्षमा ६५ अर्बको सामान आयात

  रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३

सरकारलाई असफल हुने छुट छैनः सञ्चारमन्त्री गुरुङ

  गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर