‘उप-प्रधानमन्त्री ज्यू,गोकर्ण फरेष्टको जग्गा लिजमा दिँदा प्रचलित कानून हेर्नुभएको छ?‬’



उप-प्रधानमन्त्री ज्यू, नेपाल ट्रष्टको सम्पत्ति सम्बन्धमा पहिलेका निर्णय गलत भए ति निर्णय खारेज गरी संलग्नलाई कारबाही होस्।‬
‪गलत भन्ने तर त्यसकै निरन्तरता दिने सरकारकाे कार्यशैली संशयपूर्ण छ।गोकर्ण फरेष्ट रिसोर्टकाे
जग्गा लिज बढाउने सरकारकाे निर्णय कानुन सम्मत भनिरहँदा रकम र सरकारी ठेक्का बन्दोवस्त ऐनको दफा ४ लगायत प्रचलित कानून हेर्नुभएको छ?‬

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बन्दसूची सच्याउन माग गर्दै शेखर पक्षद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले समानुपातिकको बन्दसूची सच्याउन पार्टी नेतृत्वसँग माग

मनास्लु आधार शिविरमा हिमपहिरो, १२ जना घाइते,तीनको अवस्था गम्भीर

काठमाडौँ । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका

२०७४ को चुनावपछि मलाई पाँचैचोटी प्रधानमन्त्री हुने अफर थियो, तर मेरो त्यो प्राथमिकता रहेनः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नभएको

नवौँ राष्ट्रिय खेलकुद असोज २८ बाट सुरु हुँदै, खेलस्थलको भने बल्ल मर्मत सुरु

कृष्ण दवाडी, कास्की । यही असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा