संविधान संशोधन कुनै पनि हालतमा मान्य हुने छैनः अध्यक्ष महर



ऐन महर, अध्यक्ष अनेरास्ववियू

नेपालीमा एउटा उखान चर्चित छ : “काम कुरो एकातिर कुम्लो बोकि ठिमी तिर ” सन्दर्भ संविधान संशोधन को हो। अहिलेको मुख्य कार्यभार भनेको बिकास र समृद्धिको अभियान लाई सार्थक बनाउने हो। युवा रोजगारी सिर्जना गर्नु हो त्यसै गरि निशुल्क रुपमा स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गरिनु होला। तर यतिबेला संविधान संसोधनको बिषय यो जनमतको घोर अपमान हो।

यद्यपि संविधान गतिशिल दस्ताबेज हो र देश र जनताको आवस्यकता बमोजिम संशोधन हुन्छ ।तर जनमतको अपमान हुने गरि यतिबेला गरिने संशोधन कुनै पनि हालतमा मान्य हुने छैन। नेकपा सचिवालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। अन्यथा अनेरास्ववियू यो निर्णय को खिलाफमा सशक्त रुपमा लाग्ने जानकारी गराउन चाहन्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२०७४ को चुनावपछि मलाई पाँचैचोटी प्रधानमन्त्री हुने अफर थियो, तर मेरो त्यो प्राथमिकता रहेनः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नभएको

व्यवस्था बदलियो, जनताको अवस्था बदलिएनः प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको

आम निर्वाचन देश बनाउने अवसर : अध्यक्ष ओली

दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते

संसद सचिवालयलाई राष्ट्रिय सभाका अध्यक्षको पत्रः सभामुखले अध्यक्षता गरेको बैठकका निर्णय कार्यान्वयन नगर्नु

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाले अध्यक्षता गरेको संघीय