संविधान संशोधन कुनै पनि हालतमा मान्य हुने छैनः अध्यक्ष महर



ऐन महर, अध्यक्ष अनेरास्ववियू

नेपालीमा एउटा उखान चर्चित छ : “काम कुरो एकातिर कुम्लो बोकि ठिमी तिर ” सन्दर्भ संविधान संशोधन को हो। अहिलेको मुख्य कार्यभार भनेको बिकास र समृद्धिको अभियान लाई सार्थक बनाउने हो। युवा रोजगारी सिर्जना गर्नु हो त्यसै गरि निशुल्क रुपमा स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गरिनु होला। तर यतिबेला संविधान संसोधनको बिषय यो जनमतको घोर अपमान हो।

यद्यपि संविधान गतिशिल दस्ताबेज हो र देश र जनताको आवस्यकता बमोजिम संशोधन हुन्छ ।तर जनमतको अपमान हुने गरि यतिबेला गरिने संशोधन कुनै पनि हालतमा मान्य हुने छैन। नेकपा सचिवालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। अन्यथा अनेरास्ववियू यो निर्णय को खिलाफमा सशक्त रुपमा लाग्ने जानकारी गराउन चाहन्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छः उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास

हाम्रो नेपाली पार्टीले मन्त्री बज्राचार्यलाई कारवाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका