राजनीति

एमसीसी र इन्डो प्यासिफिकको विरोध किन ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा अमेरिकी सरकारको ‘मिलेलियम च्यालेन्स कोअपरेसन” र इन्डो प्यासिफिक रणनीतिमा नेपाल सामेल हुन नहुनेमा जोड दिइएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने क्रममा