रोचक

दुलही कोरोना सङ्क्रमितभएपछि पिपिइ लगाएरै विवाह(भिडियोसहित)

विवाहको केही घण्टा अगाडि मात्र दुलहीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि भारतमा पिपिइ लगाएर विवाह सम्पन्न गरिएको छ । भारतको राजस्थानका यो जोडीले पिपिइ लगाएर विवाह सम्पन्न गरेका हुन् । गत आइतबार विवाह सुरु हुनुअघि बेहुलीलाई कोरोना संक्रमण पुष्टि भएको थियो