रोचक

क्यानडाका प्रधानमन्त्रीलाई माफी माग्न बाध्य पार्ने तस्विर

झन्डै दुई दशकअघि अनुहारमा रङ्ग पोतेर खिचिएका तस्बिरहरू सार्वजनिक भएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्षमायाचना गरेका छन्। जातीय भेदभावको सङ्केत गर्ने ती तस्बिरका कारण निर्वाचनको मुखमा ट्रुडो विवादमा परेका छन्। सन् २००१ मा वेस्ट पोइन्ट अक्याडमीमा साथीहरूसँग खिचिएको उनको एउटा