रोचक

भारतमा डाक्टरलाई भूत विद्या पढाइने

भारतको एउटा प्रतिष्ठित विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययनमा कुनै ‘भूत देखेको वा भूतको वशमा’ परेको बताउने बिरामीहरूलाई उपचार पद्धति सिकाउने प्रमाणपत्र तहको पाठ्यक्रम तयार गरेको छ। बनारस हिन्दू विश्वविद्यालय (बीएचयु) ले छ महिने भूत विद्या पाठ्यक्रमको पठनपाठन ज्यानुअरीदेखि सुरु गर्दैछ। उक्त पठनपाठनको