दुलही कोरोना सङ्क्रमितभएपछि पिपिइ लगाएरै विवाह(भिडियोसहित)



विवाहको केही घण्टा अगाडि मात्र दुलहीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि भारतमा पिपिइ लगाएर विवाह सम्पन्न गरिएको छ । भारतको राजस्थानका यो जोडीले पिपिइ लगाएर विवाह सम्पन्न गरेका हुन् । गत आइतबार विवाह सुरु हुनुअघि बेहुलीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैले कोरोना संक्रमणबाट बच्न बेहुला बेहुली दुवैले पीपीई लगाएका थिए । साथै विवाहमा सहभागी अन्य मानिसहरुले पनि पीपीई लगाएका थिए । उनीहरुको विवाह राजस्थानको बरानमा रहेको एक कोभिड–१९ क्वारेन्टिन सेन्टरमै भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

  सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

  जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा

अमेरिकी कांग्रेसद्वारा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

  अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग