अर्थ

डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न समिति गठन गरिएको छ । आज बिहान नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको अध्यक्षतामा बसेको राष्ट्र बैंक बोर्ड बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । राष्ट्र