सनराईज बैंकले ८१ करोड ५२ लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने



काठमाडौं । सनराईज बैंकले ८१ करोड ५२ लाख भन्दा बढीको बोनस सेयर वितरण गर्ने भएको छ । सनराईज बैंकको शुक्रबार काठमाडौंमा सम्पन्न १२ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको लाभांशबाट ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

संचालक समितिका अध्यक्ष मोतीलाल दुगड रहेको सो बैंकको चुक्ता पूँजी ८ अर्व भन्दा बढी रहेको छ ।

२०६४ साल आश्विन २५ गते स्थापना भएको सो बैंकको हालसम्म १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउन्टर, १४३ वटा एटिएम सेवा संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘फुड टुरिजम’ प्रवर्द्धन गर्दै मास्टर सेफ साह

  काठमाडौँ । मास्टर सेफ सन्तोष साहले गणतन्त्रप्राप्तिपछि देश विकास र आर्थिक समृद्धिको

‘एनएचपिसी’ले बुझायो पश्चिम सेती र सेती नदी–६ को मस्यौदा डिपिआर

  काठमाडौँ । भारतीय कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी–६ (एसआर–६)

समस्याग्रस्त तीन सहकारीका निक्षेपकर्ताको बचत फिर्ता

  काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा

शेयर बजारमा सामान्य अंकको बृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ ।