अर्थ

नेपाल बैंकको ‘ग्रिन सेभिङ निक्षेप योजना’

काठमाडौं । नेपाल बैंक लिमिटेडले ‘ग्रिन सेभिङ निक्षेप योजना’ ल्याएको छ । नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८३ औं वार्षिकोत्सवको अवसर पारेर आगामी कार्तिक ३० गतेदेखि लागू हुने गरी योजना ल्याएको हो । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैंकका प्रवक्ता