अर्थ

कुमारी बैंकले देवःलाई प्राप्ति गरेपछि चुक्तापुँजी साढे १२ अर्ब पुग्ने

काठमाडौं । कुमारी बैंकले देव विकास बैंकलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । यस सम्बन्धमा दुई बैंकबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा कुमारी बैंकका सञ्चालक समितिका सदस्य कृष्णप्रसाद ज्ञवाली र देव विकास बैंकका सञ्चालक समितिका सदस्य भरतबहादुर हमालले