कर्जामा कडाई गरेसँगै गाडीको विक्री घट्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा र हायर पर्चेज कर्जामा कडाई गरेसँगै सवारी साधनको व्यापार घटेको छ । राष्ट्र बैंकले पुस पहिलो साता ऋणीले लिने कर्जाको भुक्तानी कर तिरेको आम्दानीको ५० प्रतिशत भन्दा बढी नहुने गरी व्यवस्था गर्न बैंकहरुलाई निर्देशन दिएको थियो ।

त्यसको असर सवारीसाधन क्षेत्रमा देखिएको छ । पछिल्लो केही दिन यता सवारीसाधनको विक्री २० प्रतिशतले घटेको नाडा अटोमोबाईल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनले पछिल्लो समय नाडा अटो शोमा बुकिङ भएका सवारी साधन डेलिभरी गर्न समेत नसकिएको बताए । उनले नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले अटोमोबाइल क्षेत्रमा सुस्तता आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्व बैंकद्वारा विद्यालय क्षेत्र सुधारका लागि नेपाललाई ऋण र अनुदान गरी १८ अर्ब सहयोग

  काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच  १५ अर्ब ८४ करोड (अमेरिकी

घान्द्रुकमा अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव सुरू

गण्डकी । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा तेस्रो

नेप्सेमा ३८ अंकको गिरावट

काठमाडौं । बुधबार पनि शेयर बजार नेप्से उच्च अङ्कले घटेको छ । बुधबार

सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित  हुने