नेपाल बैंकका शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश



काठमाडौं । नेपाल बैंकका शेयरधनीहरुले २३ वर्षपछि लाभांश पाएका छन् । नेपाल बैंकको शुक्रबार बसेको ६० औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अनुमोदन गरेको हो ।

बोनस शेयर पारित भएसँगै नेपाल बैंकाको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २ सय रुपैयाँ पुगेको छ । साधारण सभामा शेयरधनीहरुले बैंकको खराब कर्जा अझै बढी रहेको बताउँदै त्यसलाई घटाउनु ध्यान दिन सुझाव दिएका थिए ।

बैंकका अध्यक्ष बासुदेव अधिकारीले शेयरधनीहरुको प्रश्नको जवाफ दिदै खराब कर्जा घटाउन प्रयत्न गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हरित हाइड्रोजन प्रविधिको प्रवद्र्धन गर्न प्राधिकरण र काठमाडौँ विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ विश्वविद्यालयबीच अर्थतन्त्रमा योगदान पुर्याउन र जलविद्युतको

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । शेयर बजार परिसूचक नेप्से शुक्रबार दोहोरो अंकले घटेको छ । शुक्रबार

रुख कटानको अनुमति नपाउँदा कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माणमा ढिलाइ

कर्णाली । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । आगामी

ब्याजदर बढ्न सक्ने सङ्केत

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा परेको दबाब कम गरी