अर्थ

एक महिनाको घर बहाल छुट दिने घरधनीले दश प्रतिशत कर छुट पाउने

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १६ अर्व ४२ करोड ७३ लाखको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले सो रकम बराबरको बजेट नगरसभाको सातौँ अधिवेशनमा प्रस्तुत गरेकी हुन् । बजेटमा आर्थिक