अर्थ

पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ विकास कर लगाउने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैया पुर्याएको छ । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा संचारमन्त्रीको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले फागुन १२ गते बसेको मन्त्रिपरिषद

फोटोमा हेर्नुस् खोकना महोत्सव


प्रकाशित मिति | २०७६, १० फाल्गुन शनिबार २२:४८