अर्थ

सूचना चुहावट गरेको आरोप निराधारः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कर बढाउनु पहिले सूचना चुहावट गरेको भन्ने आरोप निराधार भएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक बिधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्रीले बजेट अघि नै विद्युतीय सवारी साधानको भन्सार दरको सूचना