अर्थ

कोका-कोलाले नेपालमा कोरोनाविरुद्धको अभियानका लागि आठ करोड रुपैयाँ दिने

काठमाडौं । कोभिड—१९ महामारीको फैलावट र प्रभाव विरुद्ध लड्न विश्वका सबैं ठाँउबाट सहयोग बढ्दै जाँदा, नेपालमा कोका—कोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालिन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका वेस्ट वर्करहरुलाई सहयोग पु¥याउन ८ करोड रुपैयाँ प्रारम्भिक सहयोग गर्ने वाचा गरेको