अर्थ

बीमा समितिद्वारा कोरोना बीमालेख पुनः विक्री गर्न स्वीकृति

काठमाडौं । बीमा समितिले कोरोना बीमालेख पुनः विक्री गर्न स्वीकृति दिएको छ । गत वैशाख ७ गतेबाट कार्यान्वयनमा आएको कोरोना बीमालेखमा जोखिम बहन गर्ने क्षमता नभएको भन्दै बिहीबार स्थगित गरिएको थियो । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले कोरोना बीमा बजेटमा