अपराध

छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको सजाय

अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँचीले नौ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ । अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा यस्तो फैसला गरेको हो । जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासबाट जन्मकैदको फैसला