सिद्धबाबालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालतको आदेश



 

विराटनगर । उच्च अदालत विराटनगरले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गरेको छ ।
मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । सिद्धबाबामाथि महिला अनुयायीमाथि बलात्कार गरेको अभियोग छ । जिल्ला अदालतले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध उच्च अदालतमा परेको पुनरावेदनको फैसला आउनुअघि सिद्धबाबा भने भारततिर लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टिपरको ठक्करबाट महोत्तरीमा दुई जनाको मृत्यु

महोत्तरी । महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा सोमबार बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई

काठमाडौं महानगरभित्रका सबै विद्यालय खोल्न अनुमति

काठमाडौं । दश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको

कोरोना संक्रमणबाट रुपन्देहीकी ६० वर्षीया महिलाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीकी थप एक महिलाको मृत्यु भएको छ । रुपन्देहीको

प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र