अपराध

६७ हजारको चेक कीर्ते गरी २० लाख रुपैयाँ निकाल्ने एक जना पक्राउ

काठमाडौं । चेक कीर्ते गरी बैंकबाट २० लाख रुपैयाँ निकाल्ने सन्तोष घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी ताहाचल सामुदायीक आवास व्यवस्थापन समाजका कार्यालय सचिव घिमिरेलाई चेक कीर्ते गरेको आरोपमा पक्राउ गरी सार्वजनिक