विचार

महिला र पेवा-संस्कृति

डा. गोविन्दशरण उपाध्याय । डलरेहरूले जति मनुस्मृतिको आलोचना गर्छन्, यसको शक्ति त्यतिनै बढ्छ र नपढ्ने मान्छेले पनि खोजिखोजी पढ्छन् । मनुस्मृति एउटा इतिहास हो जसले हिन्दू संस्कृति र आचार–व्यबहारलाई प्रतिमानयुक्त बनाएको छ र आजको दिनमा पनि नेपाली समाजले स्वस्फूर्त आंशिकरुपमा