विचार

हिंसाको सहारा लिएर फुटपाथका व्यापारी हटाउनु समाधान होइन

सोविता गौतम । सशस्त्र द्वन्द्वको बेला मानिसहरू गाउँ–गाउँबाट सुरक्षा खोज्न, ज्यान जोगाउन काठमाडौंमा स्थानान्तरित भए । काठमाडौंमा अनपेक्षित रूपमा जनसंख्या बढ्यो । रोजीरोटीका अवसरहरू खोजिन थालिए । त्यही बेलादेखि फुटपाथमा सामान राखेर व्यापार गर्ने क्रम बढ्न सुरू भएको देखिन्छ ।