विचार

गठबन्धनबाट उपलब्धि तर असन्तुष्टि र चुनौतीहरू बढ्दै, यस्तो छ महामन्त्री शर्माको प्रतिवेदन

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रका शर्माले जारी महासमिति बैठकमा समसायिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । ललितपुरको गोदावारीमा जारी महासमिति बैठकको दोस्रो दिन मंगलबार महामन्त्री शर्माले प्रतिवेदनमा लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गरेका छन् । महामन्त्री शर्माको प्रतिवेदनमा