विचार

किन हेपिने नेपाली हिन्दू ?

डा. गोविन्दशरण उपाध्याय । मैले कसैलाई सफाई दिन्न र दिनु पनि छैन । नेपालको इतिहास र पहिचान यहाँका मौलिक धर्म, संस्कृति, परम्परा, ज्ञान–विज्ञान तथा प्राकृतिक भूगोल नै हुन् । यो विविधता समाजवाद वा साम्यवादले अथवा लोकतन्त्रले निर्माण गरेको होइन ।