विचार

के प्रचण्डबाहेक अरू सबै थारू विरोधी हुन् ?

नारायण गाउँले । प्रचण्डले थारू समुदायको कार्यक्रममा पुगेर आफूले प्रधानमन्त्रीकै हैसियतमा रेशम चौधरीलाई दिल्लीमा भेटेको भनेर गर्व गरेछन् । भनेछन्, झुटा मुद्दामा फ़साइएका चौधरी छिटै रिहा हुनेछन् । आफू त्यसका निम्ति लड़िरहेको उनको दाबी थियो । त्यो बेला उनले दिल्लीमा