विचार

विमानस्थलको त्यो सिसीटिभी डेटा त्यति सजिलै फेसबुकमा नआउनु पर्ने हो

नारायण गाउँले । सिसिटिभी फुटेज ‘सेन्सेटिभ डेटा’ हो । अझ एअरपोर्ट सुरक्षा जाँचस्थलको ! त्यसमा आस्था राउतको मात्रै तस्बीर छैन । त्यस्तो लाइभ भिडियो खिच्ने, भण्डारण गर्ने र उपयोग गर्ने सम्बन्धमा पक्कै नेपालमा पनि स्पष्ट कानुन बनेको होला । त्यो