विचार

नेपालमा प्रणामी सम्प्रदाय

डा. गोविन्दशरण उपाध्याय निश्चय नै प्रणामी सम्प्रदाय (जसलाई कृष्ण प्रणामी, निजानन्द सम्प्रदाय पनि भन्ने गरिन्छ) वैष्णवहरूका अनेकौं सम्प्रदाय मध्ये एउटाको प्रतिनिधित्व गर्छ | सख्यभाव सहितको भक्तिधारामा विश्वास राख्ने यो सम्प्रदायले भगवान् श्रीकृष्ण (राजश्यामाजी) को ११ वर्ष तथा ५२ दिनभित्रको अवस्थालाई