‘अब पहिलो र दोस्रो विश्वयुद्धमा मारिएका गोर्खा सैनिकको बेलायतसँग क्षतिपूर्ति माग्नुपर्छ’



डा. युवराज संग्रौला । 
बृद्ध ब्रिटिश गोर्खा सैनिकहरुसँग पेन्सन छैन । उनीहरु युद्धमा प्रयोग गरि फर्काइए र यो उपनिवेशी बेलायतको आफू सेतो र साम्राज्य भएकाले अरुको खुन पसिना शोषण गर्न पाउनुपर्छ भन्ने नीतिको परिणाम थियो । नेपाली शासक अहिलेसम्म नागरिक बेच्दैछन् ।

१. भूपुसैनिक भर्ती गर्न बन्द गर भनी पोखरा पुगेका छन् । उनीहरु सडकका कराइकराइ भन्दैछन्, अब हामी हाम्रा सन्तान वकिल, डाक्टर इन्जिनियर बनाउँछौ । डोको बोकाएर कुदाउन बन्द गर । हामी भर्ती बन्द गर भन्ने राष्ट्रवादी कुन कुनामा छौं । नेपालीले गफ गर्न जानेको छ ।

२. अब अन्यायको पर्दाफास हुनुपर्छ ।

३. अब राष्ट्रले बेलायतसँग पहिलो विश्वयुद्धमा मारिएका ८६,००० र दोस्रो विश्वयुद्धमा मारिएका १,०९, ००० को क्षतिपूर्ति माग्नुपर्छ । हरेक भूपु सैनिकले पदम बहादुर र ज्ञान राज बन्नुपर्छ । हरेक बुद्धिजिवी भूपुसैनिकका अवाजमा आवाज मिलाएर उठ्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीकै राष्ट्रघाती अभिव्यक्तिका लागि उहाँलाई संसदीय कठघरामा उभ्याउनुपर्छ

शंकर पोखरेल । प्रधानमन्त्रीको भारत भ्रमणका कारणले स्थगित भएको संसद बैठक आजबाट सुरु

पशुपतिनाथमा कहिल्यै पुजा नगर्नेले महाकालेश्वरमा पुजा राजनीतिक ढोङ्ग, आडम्वर वा कूटनीतिक निरीहता ?

केशवप्रसाद भट्टराई । १. नेपालले भारत र चीन जस्ता मुलुकहरूसँगको सम्बन्धलाई व्यवस्थापन गर्ने

भूमि अतिक्रमण खतरा होइन, सबैभन्दा खतरा नागरिक अतिक्रमण हुन्छ

मोहन लामा रुम्बा । भूमि अतिक्रमण खतरा होइन, सबैभन्दा खतरा नागरिक अतिक्रमण हुन्छ

नागरिकता विधेयकमा कुन हतियारवाला राष्ट्रियता हो र कुन साँच्चिकैको राष्ट्रियता हो भन्ने छुट्याउनु आवश्यक छ

नारायण गाउँले । नागरिकता ऐनमा नागरिकता त्याग्ने प्रावधान छ तर सोच्नुस् त, त्यागेको