‘पृथ्वीनारायणलाई कसैले बिस्तारबादी ठान्छ भने त्यो राष्ट्र बिरोधी हो’



डा. युवराज संग्रौला ।
पृथ्वीनारायण शाहलाई राजा पुर्खामात्र ठान्ने मनोवृत्ति कसैमा छ भने त्यो मानिस इतिहासको अज्ञान मानिस हो । पृथ्वीनारायणलाई कसैले, अरुका राज्य जित्ने बिस्तारबादी ठान्छ भने त्यो रास्ट्र बिरोधी मानिस हो । पृथ्वीनारायण शाह नेपाल रास्ट्रका महानायक हुन् । पहिलो राज्य एकीकरण गर्ने राजा किराँत राजा हुन् । किराँत बंशको पछिल्लो समयमा नेपाल बिभाजित भैसकेको थियो ।

अंशु बर्माले फेरि नेपालको एकीकरण गरे । लिच्छविहरुको शासनविधि स्थानीय स्वायत्तता मा अधारित थियो । पछिल्लो समयमा केन्द्र काजोर भयो, र फेरि नेपालमा रजौटा पलाए । पृथ्वीनारायण शाहले पुनः एकीकरण गरे । नेपालको इतिहास अब पुनः लिपिबद्ध हुनु पर्छ।

१. राजा यलम्बर, अंशुबर्मा र पृथ्वीनारायणलाई महानायक, रास्ट्रका बिभूति घोषणा गरौं । अब यसका लागि इतिहास लेखनको अभियान शुरु हुनु पर्छ ।
. भक्ति थापा, अमरसिंह थापा र बलभद्र देशका बिभूति हुन् । उनीहरुले ब्रिटिश साम्राज्यसँग जोगाएको देशमा अहिले नेताहरु शासन गरिरहेका छन् । उनीहरुको पुर्ण सम्मान र कदर हुनुपर्छ । उनीहरुको सम्झनामा म्युजियमहरु बन्नु पर्छ ।
. आफ्नो इतिहास बिर्सने देश मासिन्छ, र आफ्नो देश बिर्सने मानिस भबिस्यमा निरर्थक मानिस ठानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पौडेललाई गभर्नर बनाउन ओली-देउवा सहमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच डा. विश्व

कास्कीको सिनुवा केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । कास्की जिल्ला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । मंगलबार

मन्त्रिपरिषद बैठक बस्दै, गभर्नर नियुक्ति हुने सम्भावना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास

भूमिहीन र सुकुम्वासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा पुग्ने सांसदहरुको आशङ्का

काठमाडौँ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का केही