‘पृथ्वीनारायणलाई कसैले बिस्तारबादी ठान्छ भने त्यो राष्ट्र बिरोधी हो’



डा. युवराज संग्रौला ।
पृथ्वीनारायण शाहलाई राजा पुर्खामात्र ठान्ने मनोवृत्ति कसैमा छ भने त्यो मानिस इतिहासको अज्ञान मानिस हो । पृथ्वीनारायणलाई कसैले, अरुका राज्य जित्ने बिस्तारबादी ठान्छ भने त्यो रास्ट्र बिरोधी मानिस हो । पृथ्वीनारायण शाह नेपाल रास्ट्रका महानायक हुन् । पहिलो राज्य एकीकरण गर्ने राजा किराँत राजा हुन् । किराँत बंशको पछिल्लो समयमा नेपाल बिभाजित भैसकेको थियो ।

अंशु बर्माले फेरि नेपालको एकीकरण गरे । लिच्छविहरुको शासनविधि स्थानीय स्वायत्तता मा अधारित थियो । पछिल्लो समयमा केन्द्र काजोर भयो, र फेरि नेपालमा रजौटा पलाए । पृथ्वीनारायण शाहले पुनः एकीकरण गरे । नेपालको इतिहास अब पुनः लिपिबद्ध हुनु पर्छ।

१. राजा यलम्बर, अंशुबर्मा र पृथ्वीनारायणलाई महानायक, रास्ट्रका बिभूति घोषणा गरौं । अब यसका लागि इतिहास लेखनको अभियान शुरु हुनु पर्छ ।
. भक्ति थापा, अमरसिंह थापा र बलभद्र देशका बिभूति हुन् । उनीहरुले ब्रिटिश साम्राज्यसँग जोगाएको देशमा अहिले नेताहरु शासन गरिरहेका छन् । उनीहरुको पुर्ण सम्मान र कदर हुनुपर्छ । उनीहरुको सम्झनामा म्युजियमहरु बन्नु पर्छ ।
. आफ्नो इतिहास बिर्सने देश मासिन्छ, र आफ्नो देश बिर्सने मानिस भबिस्यमा निरर्थक मानिस ठानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना संक्रमणबाट एक जनाको मृत्यु, ४३६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको

नेता, कार्यकर्ताको शिर झुक्न नदिने गरी काम गर्छुः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई फरक ढंगले नेतृत्व

ओमिक्रोन सङ्क्रमण कसरी पत्ता लाग्छ ?

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण विभिन्न देशमा पुष्टि भइसकेको छ। दक्षिण अफ्रिकामा पहिलो

पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भयोः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्षका कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल