विचार

‘बाधक शिवमाया होइनन्, प्रचण्ड हुन्’

नारायण गाउँले । धेरै माओवादी मित्रहरू उपसभामुखको जोशप्रति आक्रामक देखिनुभएको छ । खासमा शीतल निवासदेखि बालुवाटारसम्मको मलमा हर्लक्क फुलेको त्यो जोशिलो फूल कुनै बाधक होइन । खोइ त सभामुखको उम्मेदवार छान्न सकेको ? चार महिना हुन लाग्यो, सभामुख जस्तो पद