‘मेरो वचन पूरा गरें’



निम्न ऐतिहासिक स्थल हरुको भिडियो बनाउने काम पुरा भएको कुरो खुशी साथ जानकारी गराउदछु। म काठमाडौं फर्के :

१ लिस्ती कोत – सिन्धुपाल्चोक
२ दुगुना गढी -सिन्धुपाल्चोक
३ सँगचोक गढि-सिन्धुपाल्चोक
४ कर्नेल प्रतिमान पाटी – सिन्धुपाल्चोक
५ पलान्चोक गढी – काभ्रे
६ काभ्रे गढी -काभ्रे
७ फुल्बारी कोट -काभ्रे
८ भबर कोट – काभ्रे
९ सँगचोक को युद्ध – जहर सिंह पौवा, काठमाडौं
१० नाल्दुम गढी – नगरकोट
११ माहादेब पोखरी को सानो गढी – नगरकोट
१२ महादेभ पोखरी को ठुलो गढी – नगरकोट
१३ कपन गढी- काठमाडौं
१४ दहचोक गढी – काठमाडौं
१५ बेलकोट गढी – नुवाकोट
१६ नुवाकोट गढी – नुवाकोट
१७ खिन्चेत को महत्व – नुवाकोट – शुभ घाट
१८ देभिघाट मा प्रिथिवी नारायण को स्वोर्गारोहण – नुवाकोट
१९ धादिङ को गल्छी को ईतिहास – धादिङ
२० बेत्रावती को संधी भयको स्थल – नुवाकोट
२१ रसूवा गढी – रसूवा
२२ पौवा गधी- सिन्धुली
२३ सिन्धुली गढी – सिन्धुली
२४ सिन्धुली गढी दरबार
२५ दमोदर पाण्डे स्मारक कोट – सिक्किम
२६ गढी थुम्का – ईलाम
२७ साङुरी गढी – धरान – धनकुटा
२७ निसान भगवति घर – धनकुटा
२८ सिद्धकालि मन्दिर – चैन्पुर, सन्खुवा सभा
२९ सिद्धिपुर को युद्ध स्थल – चैन पुर, सन्खुवा सभा
३० हतुवा गढी- भोजपुर
३१ चौदन्डी गढी – उदयपुर
३२ उदयपुर गढी – उदयपुर
३३ पर्सा गढी – पर्सा
३४ बारा गढी – बारा
३५ समनपुर् युद्ध स्थल – रौतहट
३६ हरिहरपुर गढी -सिन्धुली
३७ मकवानपुर दरबार
३८ मकवानपुर गढी
३९ ढुङे गढी -मकवान्पुर
४० अंबास् गढी – मकवानपुर ( यो नयाँ पत्ता लागेको , पहिला थाहा थियन )
४१ चिसापानी गढी – मकवानपुर
४२ कान्द्राङ गढी – धादिङ
४३ बेसी शहर दरबार – लमजुङ्
४४ गाउ शहर दरबार – लम्जुङ
४५ पुरानो कोट – लम्जुङ
४६ तुर्लुङ कोट लम्जुङ
४७ सिन्दुरे ढुङ्गा – लम्जुङ
४८ राइनास कोट – लम्जुङ
४९ लिग लिग कोट गोर्खा
५० गोर्खा दरबार – गोर्खा
५१ सिन्च्याङ गढी- तनहुँ
५२ प्याउली गढी – तनहुँ
५३ कबिलास को ठुलो गढी – चितवन
५४ कबिलास को सानो गढी – चितवोन
५५ उपर्दाङ गढी – चितवन
५६ सोमेस्वर गढी – चितवन
५७ जित गढी ( बुटवल गढि ) – रुपन्देही
५८ नुवाकोट गढी सानो र ठुलो – पाल्पा
५९ रण उजेस्वोरी मन्दिर – पाल्पा
६० रानी महल – पाल्पा
६१ शिव राज ( सिउराज ) गढी- कपिलबस्तु
६२ काक्रे बिहार – सुर्खेत
६३ मंगल् गढि – सुर्खेत
६४ लाटी कोइली मन्दिर – सुर्खेत
६५ बयल काडा गधी – सुर्खेत
६६ दैलेख कोट गधी – दैलेख
६७ दुल्लु गढी – दैलेख
६८ दैलेख का सम्पदाहरु : २२ देवल, नारायण मन्दिर, सिरिस्थान , बुढो समिको रुख, नाभिस्थान , ७ वीर खम्बा, प्रिथिबी मल्लको कुवा, कृति स्थम्ब, बालेसोर महादेभ, धुलेस्वोर महादेभ, तल्लो दुङ्रेस्वोर महादेभ , काजी जसपाउ थापाको पौवा
६९ अजयेमेरु कोट – दडेलधुरा
७० अमर गढी – डडेलधुरा
७१ जोरायल को किल्ला – डोटी
७२ गोर्खा गढ – किल्ला – कुमाउ , गण नाथ
७३ बाहुल को किल्ला – कुमाउ, पिथौरा गढ
७४ अल्मोडा को किल्ला- कुमाउ
७५ नालापानी ( खलङा ) को किल्ला- देहरादुन
७६ जैथक को किल्ला – नहान , श्रीमोर , भारत
७८ मलाउँ को किल्ला- भारत
७९ आर्की को किल्ला – भारत
८० नहान को किल्ला – श्रीमोर , भारत
८१ काङडाको किल्ला – भारत
८२ सिम्रौन्गढ – बारा
८३ बखताबर सिंह बस्न्यात को बहादुरि को निसानी – चैन पुर संखुवासभा

नेपाल भित्र र बाहिर अरु पनि थुप्रै ऐतिहासिक स्थान छन । स्रोत र साधन ले समर्थन गरेमा फेरी पनि खोज मुलक काम गर्नेछु। मैले हजुरहरुसँग गरेको कामको बाचा पुरा गरेको छु।

मलाई धन्यवाद नदिनुहोला। यो हजुर र मेरो कर्तब्य हो।

अब , प्रसारण हुन बाँकी सबै ईतिहास को सुरुवात हुनेछ। नेपाली र अङ्रेजी दुबै भाषामा प्रसारण हुनेछन।

प्रेमसिंह बस्न्यात

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशीको नजरमा नेपालमा एफडीको सम्भावना

पार्क थेयङ । नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९

राजनीतिक व्यवसायी र कमिसनखोर व्यापारी घरानाको गठजोडबाट एउटा सन्तान जन्मियो, त्यो भ्रष्टाचार होइन र ?

डा. युवराज संग्रौला । १. २०२४ इ.स. ।  हरेक साल अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका

संसदीय समिति हाम्रोविरूद्धमा हो भन्ने भ्रामक कुरा हो, त्यसैले बनाइदिऔं समिति

गणेश कार्की । सहकारीको बिषयमा सभापति रवि लामिछानेबाट हिजो फेरि पनि फेसबुकमा पोस्ट

रामराम सा

डा. गोविन्दशरण उपाध्याय । आजभोलि ‘जैश्रीराम’ शब्द निकै लोकप्रिय छ । यसको लोकप्रियता