विचार

भान्छा , बजार र भोजनको राजनीति

डा. अरुणा उप्रेती । एक छलफलमा विदेशीे विज्ञले भने, ‘हामी चाउचाउमा सूक्ष्म पोषक तत्त्व मिसाएर बजारमा ल्याएर समुदायमा कुुपोषण कम गर्नेबारे विचार गर्दै छौँ ।’ मैले भनेँ, ‘यो कुरासँग असहमत छु । कुुनै पनि पत्रु खानामा भिटामिन हालेर त्यसलाई कसरी