विचार

अब ‘यति’ होइन, ‘कति’ भए पुग्ने हो भन्ने दिन आयो

नारायण गाउँले । यो कमिशनको अडियो आजको होइन, डेढ़ वर्षअघिको रहेछ । कहाली लाग्दो त के छ भने व्यक्ति र नियत त्यही रहेको यो डेढ़ वर्षमा अरबौंका यस्ता खरिद सम्पन्न भइसके । त्यो सत्तरी करोड़ त थोरै भएर छोड़िएको गास