विचार

कोठे भेला र ओठे तर्कले अब काम गर्दैनन्, यसरी खोजौं सीमा विवादको समाधान

शारदाप्रसाद त्रिताल । सीमा विवाद समाधानको दिगो उपाय खोजी गरौं । देशको सीमासम्बन्धी विवाद अन्त्यहिन जस्तो देखिन थालेको छ । जव सीमामा अरुले धावा बोल्छ, त्यतिवेला सरकारले नेतृत्व लिनुपर्छ र देशमा विद्यमान राजनीतिक शक्तिले सरकारलाई सघाउनुपर्छ । सरकार भनेको जनप्रतिनिधि संस्था