विचार

नेपालमा उमेर अनुसार यस्तो छ कोरोना संक्रमण

 डा. रवीन्द्र पाण्डे | नेपालमा कोरोना संक्रमणलाई उमेर अनुसार हेर्ने हो भने बाँकी विश्वभन्दा फरक देखिन्छ | २४५ जना संक्रमित भएका व्यक्तिको उमेर समुह हेर्दा सबैभन्दा धेरै संक्रमित २० – २९ बर्षका ६५ जना युवामा देखिएको छ भने त्यसपछि क्रमशः