विचार

अनाथका लिपुलेकका दुईवटा नाथ !

डा.गोविन्दशरण उपाध्याय । प्रश्न त उठ्छ नै – २०४६ को राजनैतिक परिवर्तनदेखि आजसम्म अहिले सत्तामा रहेका व्यक्तिहरूकै हालीमुहाली थियो र छ | गतवर्ष भारतले लिपुलेक आफ्नो नक्शामा गाभ्यो किनभने लिपुलेक नेपालको नक्शा भित्र थिएन | आफ्नै राष्ट्रले जनाजान छोडेको ठाउँको