विचार

कठै हाम्रो देशको राजनीति !

शारदाप्रसाद त्रिताल । कतिपय प्रदेशको नाम र राजधानी तोक्ने कार्य अझै हुन नसक्नु लज्जास्पद ! प्रदेशको नाम र राजधानी तोक्ने कुरा पनि केन्द्रका नेताले गर्नु पर्ने हो भने किन चाहियो प्रदेश ? प्रदेशको सभाले अनौपचारिक छलफलसम्म नगरी एकाएक ठाउँ तोकेर