विचार

सरकार, निजी सवारी नहुने चाहिँ अब घरमैं थन्किने ?

नारायण गाउँले । बेलायतको लकडाउनमा निजी सवारी साधनहरू थन्किए तर सार्वजनिक यातायात भने चलिरहे । अझ दुई महिनाभन्दा बढ़ी तिनले निःशुल्क सुविधा दिए । हस्पिटल, केयर होम, फार्मेसी पसल, प्रहरी कार्यालय, खाद्य पसल, उत्पादनमूलक क्षेत्र लगायतका अत्यावश्यक सेवा खुलै रहने