विचार

के यो ‘इनफ’ होइन ?

नारायण गाउँले । अन्ततः सेना पनि स्वास्थ्यसामग्री खरिद गर्ने प्रक्रियाबाट बाहिरिएको खबर पढ़ियो । सेनालाई अगाडि देखाइए पनि खरिदमा रक्षामन्त्री ईश्वर पोखरेलकै चलखेल रहेको र सेनाले बदनामीमात्रै बेहोर्नुपरेको सैनिक स्रोतको दाबी रहेछ । ओम्नीका पछाडि पनि ईश्वर पोखरेलकै संलग्नता थियो